एजेन्सी । भारतमा अक्सिजनसँगै कोरोनाविरुद्धको खोप पनि अभाव हुन थालेको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले खोपको समस्या हुन थालेको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भएको छ । भारतमा
भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो । अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ
एजेन्सी । भारतमा लगातार आठौं दिन सम्म पनि ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ । गएको २४ घण्टामा ३ लाख ७९
एजेन्सी । भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा मंगलबार एकैदिन ३ हजार बढीको मृत्यु भएको छ । गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो । यो हालसम्मकै सबैभन्दा
काठमाडौं । बुधबार भारतको असममा भूकम्प गएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो ।
काठमाडौं । भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । महाराष्ट्रको प्राइम क्रिटिकेयर अस्पतालमा बिहान आगलागी भएको थियो । आगलागीमा परेर केही घाइते भएका छन् ।
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको जनाएको छ । कोरोना विरुद्धको खोपको कमजोर वितरण प्रणालीका कारण महामारी फैलिएको डब्लुएचओले दावी गरेको छ । भारतमा
बंगलादेश सरकारको निर्णयसँगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाउने छैन । सामानको ढुवानी गर्न भने पाइने व्यवस्था गरिएको छ ।
मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । केन्द्र सरकारले एयरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उहाँको भनाइ छ
मंगलबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कटछ मोरिसनले भारतसँगको उडानलाई १५ मे सम्मका लागि रोक लगाउने जानकारी दिनुभयो । उहाँले त्यसपछि उडान खोल्ने वा बन्द गर्ने भन्ने विषयमा पुनर्विचार गरिने बताउनुभयो ।