Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


भारतमा कोरोना विरुद्धको नयाँ औषधिलाई आपतकालिन प्रयोगको अनुमति

एजेन्सी । भारतमा कोरोना भाइरसका बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले विकसित एउटा नयाँ औषधिले स्वीकृति पाएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई प्रयोगको आपत्कालीन

विवाहको ५ दिनमा बेहुलाको निधन

बेंगलुरुबाट विवाहको लागि घर गएका नायकमा ज्वरो र अन्य लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो । अहिले बेहुलीसहित अन्य परिवारको पनि कोभिड परीक्षण गराइएको छ ।

भारतले सार्वजनिक गर्‍यो कोरोनाको औषधि, अक्सिजनका क्षेत्रमा ठूलो राहत पुग्ने रक्षा मन्त्री सिंहको भनाइ

काठमाडौं, जेठ ३ । भारतले कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि आज सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमबीच २–डीजी नामक औषधि सार्वजनिक गर्दै कोभिड–१९ का

भारतमा कोरोना संक्रमण दर कम हुँदै, मृत्युदर भने अहिलेपनि दैनिक ४ हजारको हाराहारीमा

एजेन्सी । भारतमा अघिल्लो हप्ताको तुलनामा यो हप्ता कोरोना संक्रमण दर घटेको छ । यसले भारतमा कोरोनाको दोस्रो लहर उच्चतम विन्दुमा पुगेर विस्तारै ओरालो लाग्न थालेको संकेत गरेको छ ।

दिल्लीको रामलीला मैदानमा १५ दिनमा ५ सय आईसीयू शय्याको अस्पताल

कोभिडको दोस्रो लहर बढेपछि दिल्लीमा आईसीयू शय्याको अभाव भएको सन्दर्भमा दिल्ली सरकारले सय शय्याको आईसीयू शय्या सञ्चालनमा ल्याइएको हो ।

बर्दियामा अक्सिजन बैंक शुभारम्भ, भारतबाट भित्रिने नरोकिँदा अवस्था भयावह बन्दै

जिल्ला विपद व्यवस्थापन समितिको समन्वय, बर्दियाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्था र समाजसेवीहरूको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैंक स्थापना गरिएको छ ।

कैलालीको हौसलपुरवासीलाई नेपाल बिरानो, सबै भारतको भर

विराज रोस्याराकैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित हौसलपुर गाउँका स्थानियहरु भारतको निर्भरमा रहेका छन् । २८ घरधुरी रहेको हौसलपुरबासीको पहुँच नेपालमा भन्दा भारतमा बढी रहेको छ ।

भारत असममा एकै ठाउँमा मरे १८ हात्ती

एजेन्सी, वैशाख ३१ । भारतको उत्तरपूर्वी राज्य असममा एकै ठाउँमा १८ वटा हात्ती मृत अवस्थामा फेला परेका छन् । असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार ती हात्ती मरेका

भारतमा कोभिड संक्रमित र मृतककाे संख्या कम हुँदै, ब्राजिलमा पनि मृतक घट्दै

भारतसँगै ब्राजिलमा पनि तीव्र रूपमा फैलिएको संक्रमणमा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३ सय ४० जनाको मृत्यु हुँदा ७५ हजार भन्दा बढीमा संक्रमण देखिएको

मोदीप्रति गान्धीको कटाक्ष, ‘भ्याक्सिन, अक्सिजन र औषधिजस्तै प्रधानमन्त्री पनि हराए’

बिहीबार एक ट्वीट लेख्दै नेता गान्धीले लेख्नुभएको छ, ‘भ्याक्सिन, अक्सिजन र औषधिजस्तै प्रधानमन्त्री पनि हराएका छन् । देखिएको भनेको बस सेन्ट्रले विस्टा, औषधिमा कर र यता–उता प्रधानमन्त्रीको फोटो ।’