एजेन्सी । भारतको तिरुवरुर जिल्लाको कक्षा नौ मा अध्ययनरत विद्यार्थी एसएस माधवले हत्केलाको आकाको कम्प्युटर बनाएका छन् । मुख्यमन्त्री स्टालिनले उनको अद्भुत रचनाको लागी बधाइ दिँदै शुभकामना दिएका छन् ।
काठमाडौ । भारतमा कोरोनाको नयाँ डेल्टा भेरियन्टको संक्रमण बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा कडाई गरिएको छ । संक्रमण बढेसंगै रोजगारीका लागि भारत गएकाहरु धमाधम फर्कन थालेपछि नाकामा कडाई गरिएको हो
वीरगन्ज । नेपालबाट भारत तर्फ चिनिया स्याउको खुलेआम तस्करी भइरहेको छ । वीरगन्जबाट सिमावर्ती भारतको रक्सौल, भेलाहि, सिकटा, आदापुर लगाएतका ठाउँहरुमा स्याउको तस्करी भएको हो । दैनिक २ ट्रक भन्दा
स्थानीयलाई रोजगारीको उचित प्रबन्ध नगरिएसम्म तस्करी नियन्त्रणमा समस्या आउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘एक किलोमिटरमा चार ठाउँमा चेकिङ छ, तै पनि पोके तस्करी घटेनन् ।’
कुटनीतिक माध्यमबाट नेपालले यस अमानवीय कार्यको डटेर मुकाविला गर्नुपर्ने आवाज सर्वत्र उठेको छ । सत्तारुढ नेपाली कांग्रेसले समेत यो घटनाको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
घटना छानविनकै क्रममा रहेको भन्दै भट्टले सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन पनि आग्रह गरिएको छ ।
धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।
शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
यसअघि अमेरिकाले स्वतन्त्र तिब्बतको समर्थन नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै चाओले अमेरिका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउनुभयो । चीनको आक्रोशप्रति अमेरिकाले कुनै प्रतिक्रिया जनाएको छैन ।
एजेन्सी, साउन १३ । भारत भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । विदेशमन्त्री बनेपछि ब्लिन्केन पहिलो पटक दुई दिन भारत भ्रमणमा आउनुभएको