९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025


भारतमा विपदमा परी ३ सय बढीको मृत्यु, २७ अर्बकाे क्षति

एजेन्सी । भारतमा मनसुन सिजनमा बादल फुट्ने, पहिरो, बाढी र अन्य वर्षा सम्बन्धी घटनाहरूमा परी ३ सय ३ जनाको मृत्यु भएको छ। उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा पहिरो र बाढीमा