Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


रास्वपाका सभापति लामिछाने ३ दिने औपचारिक भ्रमणका लागि जेठ १८ गते भारत जाँदै

काठमाडाैं । भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने औपचारिक भ्रमणका लागि यहि जेठ १८ गते नयाँदिल्ली जानुहुने भएकाे छ। नेपाल र भारतबीच पछिल्लो

पूर्व प्रधानमन्त्री खनाल आज भारत जाँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल बिहीबार भारत जाँदै हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको