Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे आज आइतबार नेपाल आउँदै हुुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उहाँ पाँचदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ ।