१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


भारतीय विदेशमन्त्री जयशंकर आज स्वदेश फर्कने

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आउनु भएका भारतीय विदेशमन्त्री एस जयशंकर आज दिउँसो स्वदेश फर्कनु हुनेछ । शुक्रबार विहान विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएपछि आजै दिउँसो