Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


टर्कीमा एक भवन भत्किंयाे, दर्जनाैं मानिस पुरिएकाे अनुमान

एजेन्सी । टर्कीको इस्तानबुल शहरको मध्य भागमा आइतबार एउटा भवन भत्किँदा दर्जनाैं मानिसहरूभग्नावशेषमा पुरिएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले शहरको युरोपेली तर्फ पर्ने ‘फतिह’ जिल्लामा उक्त दुर्घटना भएको जनाएकाे हुन् ।