Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल सहभागी हुने

काठमाडौं । नेपाल भलिबल संघले बंगलादेशको ढाकामा आयोजना हुने एसियाली सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । आउदो डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा