२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


धौलागिरीको हिउँमा पुरिएर एक भरिया बेपत्ता

म्याग्दी । धौलागिरी हिमालको आधार शिविरबाट फकिर्ने क्रममा एक भरिया बेपत्ता भएका छन् । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– १ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई हिमपातमा परी बेपत्ता भएका हुन्