एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गर्नुभएको छ । यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको