कैलाली । सुदूरपश्चिममा खेतीपातीको कामबाट केही फुर्सद मिल्ने गर्मीयाममा रुखको छहारीमुनि बसेर मनाइने भजहर पर्वको रौनकले यतिबेला थारु बस्तीहरु पर्वमय बनेका छन् । प्रकृतिपूजक थारू समुदायमा मौसम परिर्वतनका समयमा रोगव्याधि