Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


हरिबोधिनी एकादशी पर्व आज मनाइँदै

काठमाडौं । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष हिजो र आज दुई