Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


राष्ट्रिय लिग फुटबलमा भगवती क्लब विजयी

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबले काँक्रेबिहार क्लबलाई पराजित गरेकाे छ। त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शनिबार भएको खेलमा भगवतीले काँक्रेबिहारलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेकाे हाे ।