काठमाडौं । मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नम्बर –१ का उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्रता दिएका छन्। विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरु पनि पुरानै आश्वासनका बोकेर मत माग्न