९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । मेयरमा कांग्रेसका जीवन खत्री ९ हजार ५५० मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी