Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


सुडानमा तीन महिनाका लागि देशव्यापी संकटकाल घोषणा

काठमाडौं । सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि शनिबार तीन महिनाको लागि संकटकालको घोषणा गरेको छ । सुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गरी संकटकाल घोषणा गरेको