१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


पैसा नतिरे पनि ट्विटरले फर्कायो भारतीय कलाकारहरुको ब्लु टिक

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान, दीपिका पादुकोण, प्रियंका चोपडा, आलिया भट्ट, ऋतिक रोशन, सलमान खानजस्ता कलाकारहरुको ट्वीटर अकाउन्टमा ब्लु टिक फर्किएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार यी सेलिब्रेटीहरूले