२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


ब्राजिलमा बहालवाला राष्ट्रपति बोल्सोनारोले पराजय स्वीकार नगर्दा अन्योल बढ्दै

काठमाडौं । ब्राजिलका बहालवाला राष्ट्रपति जायर बोल्सोनारोले राष्ट्रपतीय निर्वाचनको परिणाम स्वीकार नगर्दा अन्योल र अराजकता बढेको छ । राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणको साेमबार आएको मत परिणाममा बोल्सोनारो वामपन्थी नेता लुला