Logo २७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026


आज नवरात्रीको दोस्रो दिन, शक्तिपीठहरुमा माता ब्रम्हचारिणीको पूजा अर्चना गरिंदै

काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैँको दोस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिंदैछ । कोत तथा दशैंघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैं सुरु भएको हो ।