५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा नेपालको खराब प्रदर्शन

काठमाडौं । अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा क्षितिज खनालसँगै नेपाली खेलाडीको यात्रा छनोट चरणमा नै सिमित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमवारदेखि शुरु भएको ब्याडमिण्टन च्यालेन्जको मेन्स सिंगल्समा