Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


चैत महिनाका लागि वाणिज्य बैंककाे ब्याजदर घट्याे

काठमाडाैं । वाणिज्य बैंकहरूले यहि चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आइतबारदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अनुसार गत फागुनको तुलनामा अधिकतम औसत ब्याजदर घटेको हाे