काठमाडौं । नेपाल राष्ट्रिय व्यावसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुको ब्याजदर थेग्नै नसक्ने भएको भन्दै