Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


फोहोर ब्यवस्थापनमा आज पनि स्थानीयकाे अवरोध

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने ल्याण्डफिल साइट बञ्चरे डाँडामा बुधबार पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन् । डाँडा-डाँडामा जम्मा भएका स्थानीयले काठमाडौंबाट फोहोर लिएर गएका गाडीमाथि आक्रमण