Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


सोमनाथ मन्दिर मुनी बौद्ध गुफा

काठमाडौं, पुस १५ । भारतको गुजरातस्थित सोमनाथ मन्दिर मुनी बौद्ध गुफा भेटिएको छ । भारतीय पुरातत्व विभागको रिपोर्टअनुसार सोमनाथ मन्दिरको मुनी बौद्ध गुफाको संरचना प्राप्त भएको जनाइएको छ । १२