Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


अमेरिकाको बोस्नीया हर्जगोभिनाको एक विद्यालयमा गोलीकाण्ड, ३ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको बोस्नीया हर्जगोभिनाको एक विद्यालयमा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ । सान्स्की शहरमा रहेको विद्यालयका कर्मचारीले अन्य कर्मचारीहरुमाथि जथाभावी गोली प्रहार गर्दा उनीहरु मारिएका हुन् ।