एजेन्सी । बार्यन म्युनिख जर्मन बुण्डेसलिगा फुटबलको च्याम्पियन बनेको छ । गएराति भएको खेलको उपाधिसँगै बार्यन लगातार नवौँ सिजन जर्मन च्याम्पियन बनेको हो । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई