Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


नदिमा पुल बनेपछि पाल्पाका बोटे समुदायको आम्दानीको स्रोत नै बन्द

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित दैलातुङ्ग र दर्पुक गाउँका सिमान्तकृत बोटे समुदाय घाम पानी नछेक्ने झुपडी घरमा बस्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरुको आम्दानीको मुुख्य स्रोत डुंगा