११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025


अग्रज खेलपत्रकार बोगटी र युवा पत्रकार सुवेदी सम्मानित

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुवेदीलाई सम्मान गरेको छ । मञ्चको २८ औं स्थापना दिवसको अवसरमा