Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


पुल र सडक बगाएपछि चीनबाट मान्छेले बाेकेर तारिँदै स्याउ (तस्वीरहरू)

लिपिङ पुलको एकापट्टी पहिरो गएको र कोदारी नजिक पनि सडक भासिएपछि तातोपानी नाका हुँदै भित्रिएका स्याउहररू मानिसले नै बोकेर तारिएको हो ।