Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


बैतडी जिसस गठनका लागि मतदान सुरु

बैतडी । बैतडीको जिल्ला समन्वय समिति (जिसस) गठनका लागि मंगलबार मतदान सुरु भएको छ । निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो