Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ । यसअघि

ओलीले बोलाए संसदीय दलको बैठक

संसदीय दलको बैठक शुक्रबार (भोलि) दिउँसो ३ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोसीको अध्ययन भ्रमणमा जाँदै कृषि समितिकाे ११ सदस्यीय टाेली

बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलायो

पछिल्लो समय नेपाली कांग्रेसमा सरकारमा जानुपर्ने र जान नहुने गरी दुई पक्ष हावी भएको देखिन्छ । सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी भएकाले सरकारमा जान नहुने भन्दै आइरहनुभएको छ ।

माओवादी केन्द्रले पार्टी छाडेका नेतालाई कारवाही गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केही बेरअघि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा आफ्नो पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही र सरकारलाई दिइरहेको समर्थन

काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पार्टी पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक बस्दैछ । केपी ओली नेतृत्व सरकारको विकल्प खोज्न नेपाली कांग्रेसले अग्रसरता नलिएको भन्दै आलोचना भइरहेका बेला सभापति शेर बहादुर देउवाले

कांग्रेस पदाधिकारी बैठक सोमबार अपराह्न ३ बजे

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसले सत्तासमीकरणका विषयमा छलफल गर्न पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार अपराह्न ३ बजेका लागि बैठक आह्वान गर्नुभएको

एमाले केन्द्रीय कमिटी बैठकः चार नेतालाई स्पस्टीकरण सोधिने, सम्पूर्ण अधिकार अध्यक्षमा निहीत

शनिबार बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै नेपाल र रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमाले संसदीय दल बैठकः विधान पारित, बोर्ड २९ सदस्यीय र गुटमा लाग्नेलाई स्पस्टीकरण‍

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, खनाल-नेपाल समूह नजाने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक पनि बोलाइएको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १०