Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो

प्रतिनिधि सभा बैठक शुरु,प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिदैं

काठमाडौं । बिहिबार बस्ने भनिएको प्रतिनिभि सभाको बैठक शुरु भएको छ । बैठक ११ बजेका लागि बोलाइएको भएपनि केहीबेर अघि मात्रै शुरु भएको हो । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल

संसदीय समितिका बैठक शुरु, समितिको सभापतित्व जेष्ठ सदस्यले गर्दै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक शुरु भएका छन् । गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो

प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बस्दै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बस्दैछ । गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो समयसम्म

संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति गठन

काठमाडौं । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेश गर्नु भएको सो प्रस्ताव सर्वसम्मतिले

नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सुरु हुँदै

काठमाडौं । नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सोमबारदेखि बंगलादेशमा सुरु हुँदैछ । वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्ने विषयमा छलफल हुने भएको छ । पहिलो दिन आज

दिगो विकास तथा सुशासन समितिको बैठक आज बस्दै

काठमाडाैं । दिगो विकास तथा सुशासन समितिको बैठक बिहीबार बस्दैछ । बैठक बिहीबार बिहान साढे ११ बजे सिहंदरबारस्थित समितिको हलमा बस्ने भएकाे हाे । बिहीबारको बैठकमा किसानहरुलाई कृषि मल, बीउबिजन

संसद बैठकमै अमरेश कुमार सिंह अर्धनग्न बने

काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बन्नु भएको छ । सांसद सिंहले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गर्नुभएको थियो

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थल परिर्वतन

काठमाडौं । नेकपा एमालेले बैशाख २८ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठक स्थल परिर्वतन गरेको छ । एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको हो । यसअघि

संसदीय समितिहरुको बैठक बोलाउने तयारी

काठमाडौं । प्रतिनिधि सभाले1 १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ । प्रतिनिधि सभाको गत शुक्रबारको बैठकले १० वटा विषयगत समितिहरु