काठमाडौं । आर्थिक मन्दीपछि बैंकिङ क्षेत्रमा देखिएको संकटले खराब वित्तीय स्थितिका कारण निक्षेपकर्ताले एकै पटक रकम झिकेकाे छ । जसका कारण अमेरिकाका सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएका हुन्।