Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


मनाङ जोड्ने एकमात्र बेसीसहर–चामे सडक स्तरोन्नति नहुँदा सास्ती

नवीन कुइँकेल (इमेज) लमजुङ, असार २० । हिमाली जिल्ला मनाङ जोडने एकमात्र बेसीसहर–चामे सडक स्तरवृद्धि नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । लमजुङको मर्स्याङदी गाउँपालिका र मनाङ दैनिक आउजाउ गर्ने