Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


बेलायतमा शक्तिशाली आँधीका कारण ३ जनाको मृत्य, जनजीवन प्रभावित

काठमाडौं । बेलायतमा आएको शक्तिशाली आँधीका कारण ३ जनाको मृत्यु भएको छ । तीन दशकयताकै शक्तिशाली मानिएको ‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ । आँधीका कारण