काठमाडौं । केही दिन यता भएको लगातारको वर्षाले उच्च पहाडी भेगमा बेमौसमी हिमपात भएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका उच्च पहाडी भेगमा ब्यापक हिमपात भएको हो । बेमौसमी हिमपातले