३१ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025


पूर्वपोप बेनेडिक्ट सोह्रौंको श्रद्धाञ्जलीमा हजारौंको मानिस भेला

काठमाडौं । क्याथोलिक क्रिश्चियन धर्मावलम्वीहरूका सर्वोच्च गुरु पूर्वपोप बेनेडिक्ट सोह्रौंप्रति श्रद्धाञ्जली दिन भ्याटिकनको सेन्टपिटर बासिलिकामा हजारौं मानिस भेला भएका छन् । आगामी बिहिबार सोह्रौंकोे अन्तिम दाह संस्कार गर्नुअघि १०औं हजार