Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


तीन महिनादेखि अबरुद्ध बेनी–भकिम्ली सडक अझै खुलेन

म्याग्दी । गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हलेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक अझै सञ्चालनमा आएको छैन । सडक तीन महिना बितिसक्दा पनि अझै