३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


बेनी-गलेश्वर सडक दैनिक साढे ६ घण्टा बन्द हुने

म्याग्दी । म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड आगामी फागुन १ देखि १५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति