Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


काठमाडौंमा विशाल सभामैदान आवश्यक– पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री एवं ओलीपक्षीय नेकपाका केन्द्रीय कमिटी सदस्य गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा विशाल सभामैदान बनाउनुपर्ने टिप्पणी गर्नुभएको छ । शुक्रबार आफ्ना पक्षको बृहत् जनसभापछि पूर्वमन्त्री बाँस्कोटाले मूलवक्ताको अनुहार नै नदेखी