१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कञ्चनपुरमा छोराले गरे ७१ वर्षीय बुबाको हत्या

काठमाडाैं । कञ्चनपुरमा छोराले आफ्नै ७१ वर्षीय बुबाको हत्या गरेका छन् । साेमबार राति पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश खड्काले बुबा धनबहादुर खड्काको हत्या गरेको प्रहरीले बताएकाे हाे