Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


बुधबारको बैठकमा एमसीसी पेश हुनसक्छ : नेता कोइराला

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताउनुभएको हो ।उहाँले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।

बुधबार गणेशलाई लड्डु र सिन्दुर चढाए शुभफल मिल्ने, गाईलाई हरियो घाँस दिने चलन

काठमाडौं । धार्मिक शास्त्र र विधि अनुसार काम गर्नेबारे बारको भिन्न महत्व छ । प्रत्येक बारको शुभ र अशुभ फलको ब्याख्या गरेको पाइन्छ । किनकी कुनैपनि कार्य गर्दा बार अनुसार