Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


सोलुखुम्बुको फोक्टेडाँडामा बुद्ध भ्यू-पार्क बन्दै (भिडियाे रिपाेर्ट)

सोलुखुम्बु। सामाजिक सञ्जाल टिकटक लाइभमार्फत रकम जुटेपछि सोलुखुम्बुको फोक्टेडाँडामा बुद्ध भ्यू पार्क बन्ने भएको छ। जिल्लाको सोलुदूधकुण्ड नगरपालिकामा रहेको फोक्टेडाँडामा ३ सय ६० डिग्रीमा हिमाल र पहाडका दृष्यहरु अवलोकन गर्न