४ असार २०८२, बुधबार | Wed Jun 18 2025


चापागाउँबाट आठौं शताब्दीका दुई वटा बुद्धका मूर्ति चोरी

काठमाडौं । ललितपुरको चापागाउँमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धका दुई वटा मूर्ति चोरी भएको छ । चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गत सोमबार चोरी भएको