Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनी र विराटनगर रोकियो बराबरीमा

काठमाडौं, बैशाख १८ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा बुटवल लुम्बिनी एफ.सी र विराटनगर एफ.सी बराबरीमा रोकिएका छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी