Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


बीपी अस्पतालमा उपचारमा लापरवाही हुँदा बिरामी मार्कामा

सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको उपचारमा लापरवाही हुन थालेको छ । प्रतिष्ठान आउने विरामीहरुको सहज रुपमा उपचार नहुँदा टाढाबाट आएका विरामी मार्कामा परेका