काठमाडौं । पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानमा विभिन्न जात जाति, धर्म सम्प्रदाय, विभिन्न वर्गका सबैखाले मानिसहरुको साथ रह्यो । दक्षिणतर्फ अड्डा जमाईसकेको बेलायती साम्राज्यलाई रोक्दै एउटा विशाल देश बनाउन