१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


उपचार गर्न पाउनु पर्ने माग गर्दै बिरामीद्वारा प्रदर्शन

काठमाडौं । आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरूले अस्पतालहरुमा सेवा ठप्प पारेपछि बिरामीहरूले उपचार गर्न पाउनु पर्ने माग गर्दै बिरामी र तिनका आफन्तहरु प्रदर्शनमा उत्रिएका छन् । आइतबार बिहान