Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । आगामी असोज ५ गतेका लागि तोकिएको महासंघको निर्वाचन नहुने निश्चित भएपछि पोखरेलले पद त्याग गर्नुभएको हो ।